Introduction

कम्पनीकाे परिचय:

हेल्लो ईन्टरनेशनल प्रा.लि. एउटा विशुद्ध व्यापारिक संस्था हो । वि.सं. २०५८ सालदेखि D.M.M(Direct Marketing Management)  प्रणाली द्धारा कम्पनीले आफ्नो कार्य गर्दै गराउँदै आएको र २०६८/६९ सालमा आधिकारीक रुपमा दर्ता भई हेल्लाे ईन्टरनेशनल प्रा.लि. भएको हो । यो संस्था मार्केटिङ व्यवसाय संग आवद्ध ईन्टरनेशनल कम्पनी हो । पूर्ण मार्केटिङ Business संग Related यस संस्था स्वदेशी अनि विदेशी वस्तु तथा सेवाहरुको उत्पादन Brand Promotion, Advertise, Sales And Supply  को काम गरिन्छ ।

# नोटः यो Networking संस्था होईन ।